मुम्बई– बलिउड अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की दिइएको छ । उक्त धम्की कंगनालाई उनको फिल्म इमर्जेन्सीको ट्रेलर सामाजिक सञ्जालमा रिलिज भएपछि दिइएको हो । विक्की थमस सिंह, जो एक ईसाई हन्, उनले एउटा भिडियो जारी गर्दै कंगनालाई खुलेआम ज्यान मार्ने धम्कि दिँदैं भनेका छन् – ‘यदि फिल्ममा मारिएका खालिस्तानी नायक जर्र्नेल सिंह भिन्डरावालेलाई आतंकवादीको रुपमा देखाइयो भने सम्झनुहोस् इन्दिरा गान्धीसंग के भएको थियो ? जसको फिल्म तपाईँ बनाउँदै हुनुहुन्छ । सतवन्त सिंह र बेअंत सिंह को थिए ? हामी सन्तजीका लागि आफ्नो शीर अर्पित गर्नेछौँ र जसले शीर अर्पित गर्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...