अजित घिमिरेको ‘पिर हरिदेऊ’ भजन भिडियो सार्वजनिक

August 27, 2024 at 07:56 AM

काठमाडौं – कृष्णाष्टमीको मौकामा गायक र सङ्गीतकार अजित घिमिरेले आफूले स्वर र सङ्गीत भरेको ‘पिर हरिदेऊ’ भजन भिडियो सार्वजनिक गरेका छन्। भजनको सङ्गीत संयोजन पुराना सङ्गीतकार शिला बहादुर मोक्तानले गरेका छन्। भजनको छायाङ्कन काठमाडौंको नागार्जुनमा रहेको आदेश्वर शिव मन्दिरमा गरिएको हो। भिडियोको छायाङ्कन, सम्पादन, र निर्देशन सुवर्णकुमार श्रेष्ठ र रञ्जन कार्कीले गरेका हुन्। गायक घिमिरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...