लक्ष्मीपूजामा पल शाह भर्सेस प्रदीप खड्का

August 27, 2024 at 07:45 AM

काठमाडौं। दुई नेपाली चलचित्रहरू ‘मायावी’ र ‘एक्टरः टेक वन’ आगामी लक्ष्मीपूजाको दिन कात्तिक १५ गते एकसाथ रिलिज हुने भएका छन्। निर्देशक दिवाकर भट्टाईले ‘मायावी’ सो मितिमा रिलिज हुने पुष्टी गरे। एक्टरः टेक वन’ले भने सो मितिलाई रिलिज तय गरिसकेको छ। यी दुई चलचित्रहरू रिलिजमा गजबको सनसनी हुनेछ। यसअघि जेठ १० गते रिलिज भएको चलचित्र ‘पुजार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...