‘घर बट इन अमेरिका’को फस्ट लुक रिलिजः विदेशबाट नेपाली कथा वाचनमा कोशेढुंगा हुनेछ – निर्देशक

August 27, 2024 at 07:18 AM

काठमाडौं। अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन्। पोस्टर सार्वजनिक गर्दै बिमलेशले लेखेका छन्, “नमस्कार! हाम्रो वेब सिरिज ‘घर बट इन अमेरिका’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...