कार्तिक १५ लक्ष्मीपूजामा दीवाकर निर्देशित ‘मायावी’ रिलिज घोषणा

August 27, 2024 at 08:42 AM

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमाको आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमामा पल शाह, दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...