अरुणिमा र विमलेशको ‘घर बट इन अमेरिका’को फस्टलुक

August 27, 2024 at 08:18 AM

अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा निर्माण भएको वेभ सिरिज ’घर बट इन अमेरिका’ को पहिलो झलक सार्वजनिक गरिएको छ । यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन् । “हाम्रो वेब सिरिज ’घर बट इन अमेरिका’को फस्ट लुक प्रस्तुत गर्दैछु । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...