काठमाडौं– अघिल्लो साता सार्वजनिक भएको फिल्म ‘लाखे आजु’ को नेपाल भाषाको ट्रेलरले दर्शकमाझ कौतुहलता जगाउन सफल भएको छ । ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रियापछि फिल्मको निर्माण पक्षले केही दिनमै नेपाली भाषाको ट्रेलर पनि सार्वजनिक भएको फिल्मका निर्माता प्रदीपकुमार उदयले जानकारी दिएका छन् । प्रदर्शन मिति घोषणा हुन बाँकी रहेको यो फिल्ममा सोहित मानन्धर तथा अशिष्मा नकर्मीको मुख्य भूमिका छ । यो फिल्मको अघिल्लो साता सार्वजनिक भएको नेपाल भाषाको ट्रेलरमा फिल्मका विभिन्न विषय समेटिएका छन् । ट्रेलरमा फिल्मले भगवान र राक्षसबीचको लडाइँको कथा बोल्ने अनुमान गर्न सकिन्छ । आर्यम नकर्मीद्वारा निर्देशित यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...