ट्रेन्डिङ ‘खुस्मा’ जोडी धिरज र उपासना (६ तस्बिर)

August 27, 2024 at 11:42 AM

धिरज मगर र उपासनासिंह ठकुरी स्टारर फिल्म ‘खुस्मा’को नयाँ रिजिज गीत युटुव ट्रेन्डिङमा पर्न सफल भएको छ । आइतबार सार्वजनिक रुकुम मैकोट गीतको भिडियो यतिबेला युटुव २२ नम्वर ट्रेन्डिङमा छ । असोज ३ गते रिलिज हुने ‘खुस्मा’को ट्रेन्डिङ गीतको जोडी धिरज र उपासनालाई ६ तस्बिरमा हेर्नुस् : तस्बिर : विवेक गज्मेर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...