‘कङ्गारु’मा अर्पण थापा अनुबन्धित

December 12, 2023 at 10:15 AM

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कङ्गारु’मा कलाकारको लानअप बलियो बन्दै गएको छ । राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा बन्ने सिनेमामा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका थिए । केदारपछि सिनेमाको अर्को मुख्ख पात्रमा अर्पण थापा पनि अनुबन्धित भएका छन् । अभिनेता थापा र सिनेमाको निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...