‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’

August 27, 2024 at 11:03 PM

काठमाडौं । चलचित्र ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई मुख्य अभिनेता विपिन कार्कीकी स्वर्गीय आमा सरस्वती कार्कीप्रति समर्पित गरिएको छ । गत सातामात्रै विपिनले आमा गुमाउनुभएको थियो । हर्क साउदको शब्द रहेको गीतमा निशान भट्टराई एवं समिरा थपलियाको स्वर र कल्याण सिंहको संगीत छ । लिरिकल गीतको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...