मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

August 28, 2024 at 05:56 AM
1 min read

काठमाडौँ- भदौ २८ गतेबाट प्रदर्शन हुने  फिल्म ‘शाम्बाला’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो। यसअघि गत वर्षको चैत्रमा ‘शाम्बाला’को विदेशी फिल्म महोत्सवलाई लक्षित गरेर पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो। मीनबहादुर भाम निर्देशित सिनेमालाई नेपालमा नकिम उद्दिनको एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो। विश्वप्रसिद्ध बर्लिन सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...