‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक

August 28, 2024 at 05:41 AM
1 min read

काठमाडौँ- दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ। फिल्मको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ। यो सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिका छिन्। फिल्मको टिजरमा आशाका अलवा पूर्वमिस नेपाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...