‘पिताम्बर’को छायांकन सुरु

August 28, 2024 at 05:28 AM
1 min read

काठमाडौँ- फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ। बालाजुस्थित एनएफडीसी ल्याबबाट छायांकन सुरु भएको हो। फिल्मकी निर्देशक कृषा चौलागाईले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन्। अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सवै कलाकारले सिनेमाको छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप अमेरिकाबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...