काठमाडौं– यही भदौ १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वर एण्ड वधु’ को पोखराको मिडटाउन हलमा मंगलवार साँझ आयोजित प्रीमियर शोमा फिल्मका कलाकारहरु सहभागि भएका छन् । निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, अभिनेती आँचल शर्मा, अभिनेता विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा तथा बिजु पार्की प्रीमियर शोमा सहभागी हुन पोखरा पुगेका थिए । पोखरामा आयोजित प्रीमियरपछि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएर निर्देशक निर्देशक चाम्स उत्साहित छन् । मिडटाउन हलसँगको सहकार्यमा आयोजित प्रीमियर शोमा पत्रकारका साथै विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागि भए । निर्देशक चाम्सले प्रीमियरमा फिल्मले निकै राम्रो प्रतिक्रिया ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...