काठमाडौं– निर्देशक दिवाकर भट्टराईको नयाँ फिल्म ‘नरसिंहाः अवतार’ मा ‘लप्पन छप्पन’ का निर्माता तथा व्यवसायी प्रकाश कुँवर अनुवन्धित भइका छन् । फिल्मको निर्माण पक्ष र कुँवरबीच बुधवार लिखित सम्झौता भएको छ । यो फिल्ममा कुँवरको प्रमुख भूमिकामध्ये एक हुने निर्देशक भट्टराईले जनाकारी दिएका छन् । कुँवर पनि यो फिल्ममा जोडिन पाउँदा उत्साहित छिन् । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्ममा यसअघि राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह र राज कटुवाल अनुवन्धित भइसकेका छन् । यो फिल्मबाट राजेश हमाल आठ वर्षपछि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...