‘वर एण्ड वधु’लाई पोखरामा उत्कृष्ट प्रतिक्रिया, ललितपुरमा ‘मिरर वाक’ प्रिमियरको तयारी

August 28, 2024 at 06:22 AM

काठमाडौं। रोमान्टिक कमेडी जनरामा आधारित नेपाली फिल्म ‘वर एण्ड वधु’ शुक्रवारदेखि रिलिज हुने तयारीमा छ। यस चलचित्रको मोफसल प्रिमियर पोखरामा सम्पन्न भएको छ, जहाँ सभागृह चोकस्थित मिडटाउन हलमा मङ्गलवार बेलुकी कार्यक्रम आयोजना गरिएको थियो।  प्रिमियरमा निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, कलाकार कुसुम शर्मा र विजु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...