काठमाडौं– अभिनेता जितु नेपाल डोली चढेर विदा भैरहेको थमनेलसहितको फिल्म ‘ज्वाईसाब’ को टीजरले यतिबेला दर्शकलाई आश्चर्यचकित बनाएको छ । बुधवार दिउँसो सार्वजनिक भएको फिल्मको टीजरले छोटो समयमै राम्रो भ्यूज पाइरहेको छ । फिल्मको शीर्षक ‘ज्वाईँसाब’ भएपछि फिल्मका मुख्य अभिनेता अर्थात जितु नेपाललाई दर्शकले त्यही भूमिकामा देख्न चाहने पक्का छ । दर्शकको सोचाइमा फिल्ममा ज्वाईँको रुपमा जितुले के–के न गर्लान् भन्ने छ । यद्यपि, टीजर हेरेपछि भने दर्शकले जितुलाई त नाम मात्रको ज्वाईँ भएको पाएका छन् । किनभने टीजरमा उनको भूमिका प्रायः ज्वाईँको भन्दा पनि बुहारीको जस्तो देखिएको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...