जितु र नीतिको ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

August 28, 2024 at 08:55 AM

द सिनेमा टाइम्स, काठमाडौं – असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ । सिनेमाको १ मिनेट ४१ सेकेण्ड लामो टिजर कमेडी फ्लेवरमा निर्माण गरिएको छ । यो सिनेमाको रमाइलो तरिकाले निर्माण गरिएको टिजरमा मुख्य कलाकार जितु नेपाललाई देखाइएको छ । उनको साथमा सिनेमाकी मुख्य अभिनेत्री नीति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...