चलचित्र ‘रावायण’को गीत ‘तिम्रै लागि’मा रोमान्टिक पल र पुजा

August 28, 2024 at 10:03 AM

काठमाडौं। हरितालिका तीजको विशेष अवसरमा भाद्र २१ गते रिलिज हुने नेपाली चलचित्र ‘रावायण’ को नयाँ रोमान्टिक गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय छ। ‘तिम्रै लागि’ गीतको गायनमा बलिउडका प्रसिद्ध गायक कुनाल गाँजावाला र सोनु कक्करले आवाज दिएका छन्। कुनाल गाँजावाला बलिउडमा ‘मर्डर’ चलचित्रको ‘भिघे ओठ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...