ज्वाइँ साबको टिजर रमाईलो बनाउँने प्रयाश तर अझै अपेक्षित भएन किन ?

August 28, 2024 at 10:21 AM

काठमाण्डौँ । दशैँको फुलपातिका दिन देखि छक्का पञ्जा ५ र १२ गाउँसँगै प्रर्दशनमा आउँन लागेको फिल्म ज्वाइँ साबको टिजर रिलिज भएको छ । बसन्त निरौलाद्धारा निर्देशित फिल्मको टिजरमा जीतु नेपाललाई ज्वाइँ बनाउँन गरिएको प्रयाश रमाईलो तरिकाले देखाउन खोजिएको छ । तर यहाँ धेरै लेखौँ भने दीपकराज गिरीले भने जस्तै साईबर सेनाको अट्याकले भुतुक्कै पार्छ कम लेखौ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...