पल र पूजाको ‘रावायण’को रोमान्टिक गीत रिलिज

August 28, 2024 at 11:02 AM

पल शाह र पूजा शर्मा शाह स्टारर फिल्म ‘रावायण’को रोमान्टिक गीत रिलिज भएको छ । गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ । गीत : ‘तिम्रै लागि’ बोलको गीतमा पल र पुजालाई कोरियोग्राफर रामजी लामिछानेले रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । गीतमा सौरभ लोखण्डे र रेवत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...