‘ज्वाइँ साब’ टिजरमा जितु र नीतिको बिबाह

August 28, 2024 at 10:47 AM

फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्मको बुधबार टिजर रिलिज गरिएको हो । टिजर :  रमाइलो तरिकाले निर्माण गरिएको यो फिल्मको टिजरमा मुख्य कलाकार जितु नेपाललाई देखाइएको छ । उनको साथमा फिल्ममा नायिका नीति शाहको मुख्य भूमिका छ । नीतिलाई भने हात्तीमाथि चढेर बेहुलीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...