काठमाडौं । चलचित्र ‘रावायण’को गीत ‘तिम्रै लागि’ सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको दोस्रो गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा रोमान्टिक भावमा चित्रित हुनुहुन्छ । भारतीय गायक कुणाल गाञ्जावाला र गायिका सोनु कक्कडको स्वर रहेको गीतमा कृष्णहरि बरालको शब्द रचना तथा नीरज सिंहको संगीत छ । गीतको भिडियोलाई रामजी लामिछाने कोरियोग्राफी गर्नुभएको हो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...