काठमाडौं । चलचित्र ‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गर्न प्रहरीले चलाएको ‘सर्च अपरेसन’लाई देखाइएको छ । चलचित्रले मधेसको कथा उठाएको छ । दीपक रौनियारको निर्देशन रहेको यो चलचित्रमा अभिनेता दयाहाङ राईले प्रहरी उपरीक्षक (एसपी)को भूमिका निभाउनुभएको छ । अभिनेत्री आशा मगराती इन्सपेक्टरको भूमिकामा प्रस्तुत हुनुहुन्छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...