काठमाडौं– पोस्ट–प्रोडक्सनमा रहेको फिल्म ‘एक्टरः टेक वान’ को दोस्रो अफिसियल थीम पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीवार सार्वजनिक गरेको थीम पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पबमा रहेका हुन् कि भन्ने पृष्ठभूमि हेरेर अनुमान लगाउन सकिन्छ, तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमिको कलरले कतै फिल्मले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...