‘वर एण्ड वधु’ ले प्रिमियरमा कस्तो प्रतिक्रिया पायो ?

August 29, 2024 at 08:46 AM

यो शुक्रबारदेखि देशभरका हलमा रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को बुधबार बेलुकी ललितपुरको लाबिम मलमा भव्य प्रिमियर आयोजना गरिएको छ । निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाएका थिए । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा फिल्म क्षेत्रका फिल्मीकर्मी, पत्रकार र राजनीतिज्ञहरुको उपस्थिती थियो । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म हेर्नका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...