काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले झण्डै एक महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जना चलचित्रकर्मीको नाम सिफारिश गरेको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार निर्देशक दिनेश डिसी, दीपा पाण्डे बस्नेत तथा संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिश गरिएको हो । सिफारिस समितिले उनीहरुको नाम सिफारिश गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष प्रस्तुत गरिसकेको बताइन्छ । अब सिफारिस गरिएका यी तीन जनामध्ये एक जनालाई आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ । हरेक बिहीवार मन्त्रिपरिषद्को नियमित वैठक बस्छ । अध्यक्ष पदका लागि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...