(सांकेतिक तस्विर कोलाज) कृष्ण भट्टराई- काठमाडौं– चाडपर्वको मौसम प्रारम्भ भएलगत्तै नेपाली फिल्म क्षेत्र जुर्मुराएको छ । भदौको दोस्रो सातादेखि कात्तिकको अन्तिम सातासम्म प्रदर्शन हुने फिल्मको सूची करिव तयार भैसकेको छ । यो अवधिमा प्रदर्शन हुने अधिकांश फिल्मले रिलिज डेट घोषणा गरेर प्रचार–प्रसारलाई ब्यापक बनाउन थालिसकेका छन् । यो तीन महिनाको अवधिमा गाईजात्रा, श्रीकृष्ण जन्माष्टमी, कुशे औँशी, तीज, घटस्थापना, दशैँ, तिहारहुँदै छठसम्मका महत्वपूर्ण चाडपर्वहरु पर्ने हुँदा अधिकांश फिल्मका निर्माताहरुले वितरकसंगको छलफलपछि यही अवधिमा आफ्ना फिल्महरु प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् । अहिले कुनै पनि फिल्मले प्रदर्शन हुनुभन्दा करिव एक–डेढ महिना अघिदेखि प्रचार–प्रसारको अभियान ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...