काठमाडौं– भदौ १४ गते अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वर एण्ड बधु’ का कारण अहिले अभिनेत्री आँचल शर्मा चर्चामा छिन् । फिल्ममा उनको लूक्सलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेको छ । आँचलले फिल्ममा गरेको ड्रेसअपका बारेमा विभिन्न प्रतिक्रिया पनि आइरहेका छन् । फ्यानहरुले जब फिल्मको ट्रेलर हेरे, तब आँचलको लूक्सप्रति प्रतिक्रिया दिन थालेका थिए । यसबारेमा आँचलसंग प्रश्न पनि सोधिएको थियो । फिल्ममा आँचलको पहिरनलाई लिएर उनका डाक्टर श्रीमान उदिप श्रेष्ठको प्रतिक्रिया चाहिँ के थियो ? भन्ने प्रश्न सोधिएको थियो । यसको जवाफमा आँचलले भनेकी छिन्– ‘मलाई श्रीमानबाट कुनै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...