काठमाडौं– निर्देशक तथा सञ्चारकर्मी दिनेश राज दाहाल (दिनेश डिसी) चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीवार राति सम्पन्न भएको बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद्का एक सदस्यले पुष्टि गरेका छन् । यद्यपि, यसको औपचारिक घोषणा हुन भने बाँकी नै छ । अभिनेता तथा कुशल उद्घोषकसमेत रहेका निर्देशक दिनेश डिसी सत्तारुढ नेकपा एमालेसंग निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । २७ वर्षअघि प्रदर्शित फिल्म ‘सुनचाँदी’ बाट फिल्मको अभिनयमा डेब्यू गरेका डिसीले विभिन्न फिल्महरु निर्देशनसमेत गरेका छन् । ‘फूलफूलको मौसम तिमीलाई’ उनले निर्देशन गरेको पछिल्लो फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...