चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

August 29, 2024 at 03:32 PM

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । दिनेश एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । उनी निर्देशक, कलाकार तथा सञ्चारकर्मी हुन् । भुवन केसीको दुईवर्ष कार्यकाल साउन ९ गते सकिएपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...