चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेश डिसि नियुक्त

August 29, 2024 at 03:33 PM

काठमाडौं। चर्चित चलचित्र निर्देशक, अभिनेता, तथा सञ्चारकर्मी दिनेश डिसि (दिनेशराज दाहाल) चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यस पदका लागि आवेदन दिएका ६ जनामध्ये ३ जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिफारिस गरेको थियो, जसमा डिसि सहित निर्देशक दीपा पाण्डे बस्नेत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...