‘जेरी अन टप’ मा साइग्रेस

August 29, 2024 at 10:59 PM

काठमाडौं । चलचित्र ‘जेरी अन टप’मा साइग्रेस पोखरेलले अनुबन्धित हुनुभएको छ । अनमोल केसीको शीर्ष भूमिका रहने यो चलचित्रको क्रिएटिभ भूमिकाको लागि उहाँ अनुबन्धित हुनुभएको हो । चलचित्रका निर्माता सरोज न्यौपाने र पोखरेलबीच बिहीबार लिखित सहमति भएको छ । पोखरेलले यो चलचित्रमा पटकथा र संवादको पक्ष केलाउनुहुनेछ । ‘स्क्रिप्ट र डायलगसहित क्रिएटिभ पार्टका लागि उहाँले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...