‘माग्ने बुढा’ पछि ‘कंगारु’मा अर्पण

December 12, 2023 at 10:49 PM

काठमाडौं । चलचित्र कंगारुमा केदार घिमिर ‘माग्ने बुढा’पछि अब अर्पण थापा पनि जोडिनुभएको छ । अभिनेता थापा र निर्माताबीच मंगलबार सहमति भएको हो । सम्राट बस्नेतको निर्देशन, राजीव गुरुङ अर्थात् दीपक मनाङ्गेको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि बस्नेतले एक्सन जनराको ‘लाखे’ निर्देशन गर्नुभएको थियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...