कार्तिक १५ मा पनि तीन फिल्म, थपियो ‘पूर्ण बहादुरको सारङ्गी

August 30, 2024 at 03:18 AM
1 min read

काठमाडौं- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि कार्तिक १५ गते प्रदर्शनमा आउने भएको छ । तिहारको लक्ष्मी पूजाको दिनलाई यसअघि नै मायावी तथा एक्टर फिल्मले पनि प्रदर्शन मितिको रूपमा घोषणा गरिसकेका छन्। कात्तिक १५ गतेलाई प्रदर्शन मिति तोक्दै सेभेन सिज इन्टरटेनमेन्टले शुक्रवार फिल्मको फर्स्ट लूक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक फर्स्ट लूक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ । त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...