लक्ष्मीपूजामा ‘पूर्ण बहादुरको सारङ्गी’ पनि थपियो, रोजाइका स्टारहरू एकसाथ हलमा

August 30, 2024 at 03:20 AM

काठमाडौं। आगामी कात्तिक १५  गते लक्ष्मीपूजाको दिन नेपाली चलचित्र घरहरूमा गजबको प्रतिस्पर्धा देख्न पाइने भएको छ। यो मितिमा तीन ठुला नेपाली चलचित्रहरू रिलिज हुने भएका छन्। पहिले नै ‘मायावी’ र ‘एक्टरः टेक वन’ नामक चलचित्रहरू सो मितिमा रिलिज हुने घोषणा गरिएको थियो, तर अब ‘पूर्ण बहादुरको सारङ्गी’ नामक अर्को चलचित्र पनि सोही मितिमा प्रदर्शनमा आउँदैछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...