काठमाडौं– कलाकार प्रकाश सपुतको गीत ‘सकम्बरी’ को म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी तथा अभिनय क्षेत्रमा स्थापित भएकी कलाकार हुन् कुसुम शर्मा । म्युजिक भिडियोबाट प्रारम्भ भएको उनको यात्राले छोटो अवधिमै नेपाली फिल्मको बाटो पहिल्याइसकेको छ । अहिले उनी अभिनेत्री बनिसकेकी छिन् । पेशाले नर्स कुसुमको परिचयमा अहिले अभिनेत्री पनि थपिएको छ । कुसुमले आज भदौ १४ गते शुक्रवारदेखि देश–विदेशमा प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘वर एण्ड वधु’ बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । यो फिल्ममा कुशुमले कलाकार किरण केसीको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...