इन्फा अवार्डको मनोनयनमा को–को ?

September 1, 2024 at 12:20 PM

काठमाडौं– नेपाली फिल्म क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्ने उदेश्यले आयोजना हुन लागेको ‘यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड–२०२४’ (इन्फा) को मनोनयन सूची सार्वजनिक भएको छ । सन् १९६० मा स्थापित यति नेपाली एसोसियसन, बेलायतको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा यही भदौ २९ गते (सेप्टेम्बर १४) का दिन इन्फा अवार्ड लण्डनमा आयोजना हुने भएको छ । सन् २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका नेपाली फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सुची सार्वजनिक गरिएको छ । जुरी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...