निर्माता संघको कार्यसमितिमा ठकुरी

December 13, 2023 at 10:50 AM

काठमाडौं– निर्माता हरि मल्ल ठकुरी नेपाल चलचित्र निर्माता संघको कार्यसमिति सदस्य पदमा सर्वसम्मत मनोनित भएका छन् । निर्माता ठकुरीलाई संघको गत मंसिर ७ गते बसेको कार्यसमिति बैठकले संघको विधानको विधा २० (क) बमोजीम मनोनीत गरिएको जानकारी संघले दिएको छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा गत वर्ष ‘लाखे’ फिल्म निर्माण गरेका ठकुरी अब नयाँ फिल्म बनाउने तयारीमा छन् । ठकुरी जस्ता युवा, जुझारु अनि नेपाली फिल्मको श्रीवृद्धिमा कटिबद्ध निर्माताको आवश्यकता महसुस गरि कार्यसमितिमा स्वागत गरिएको अध्यक्ष नवल खड्काले जनाएका छन् । ठकुरीले आफू हरदम निर्माताको पक्षमा रहेको बताउँदै आगामी दिनमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...