पोष्टरमा दिपेन्द्र केसीको अन्तर्राष्ट्रिय अवार्ड विजेता वृत्तचित्र ‘सञ्चलालः सीड्स अफ होप’

June 4, 2026 at 05:34 AM

काठमाडौं– देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सञ्चलालः सीड्स अफ होप’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्देशकले सार्वजनिक गरेको पोस्टरले वृत्तचित्रको गम्भीर विषयवस्तु र यसले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलताहरूलाई एकैसाथ उजागर गरेको छ । श्यामश्वेत थीममा रोयल भीमसनेद्वारा तयार पारिएको पोष्टरमा विकट ग्रामीण परिवेशमा रहेका सञ्चलाल तथा एक बालकको दृश्य समावेश गरिएको छ । यस वृत्तचित्रले मकवानपुरको मनोहरीको जङ्गलको बीचमा रहेको एक विकट चेपाङ गाउँमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति सञ्चलालको कथालाई पर्दामा उतारेको छ । गरिवी, एक्लोपन तथा अनेकौँ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...