‘रावायण’ रावणको प्रेमको नयाँ दृष्टिकोण हो: निर्देशक थापा

September 3, 2024 at 07:52 AM

काठमाडौं। नेपाली सिनेमा उद्योगमा प्रेमकथाका फिल्महरू निर्देशन गरेर चर्चा कमाएका सुदर्शन थापा यस पटक एक्सन र प्रेमकथाको अनौठो संयोजन लिएर ‘रावायण’ फिल्म मार्फत दर्शकहरूलाई नयाँ अनुभव दिन लागेका छन्। ‘मेरो एउटा साथी छ’ बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरेका सुदर्शनले पछिल्ला फिल्महरूमा प्रायः प्रेमकथालाई प्राथमिकता दिए, तर यस पटक उनले ‘रावायण’मा फरक धारको कथा प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...