पौराणिक एक्सन थ्रिलरमा फिल्म ‘डिएनए’ बन्ने

September 4, 2024 at 05:47 AM

रंगखबर, काठमाडौँ: पौराणिक एक्सन थ्रिलर जनरामा फिल्म ‘डिएनए’ बन्ने भएको छ। फिल्मलाई चानस पुन मगरले निर्देशन गर्ने भएका छन। निर्देशक मगरक अनुसार फिल्म पौराणिक कथाको मोर्डन एडप्टेसनुमा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन्। फिल्मलाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्। फिल्म निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...