सार्क फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘प्रसाद’ र ‘बुलबुल’ पुनः प्रदर्शन गरिने

September 4, 2024 at 04:25 AM

काठमाडौं। यस वर्षको सार्क फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र ‘प्रसाद’ र ‘बुलबुल’ पुनः प्रदर्शन गरिने भएको छ। नेपालमा व्यापारिक र समीक्षागत रूपमा सफल यी दुई चलचित्रहरूलाई श्रीलङ्काको जाफ्ना सांस्कृतिक केन्द्रमा प्रदर्शन गरिने फेस्टिभलको आयोजक संस्था सार्क कल्चरल सेन्टरको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ। यो अवसर नेपाल दिवसको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिएको हो। यी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...