काठमाडौं– अभिनेत्री प्रियंका कार्की अहिले एउटा टेलिभिजन रियालिटी शोको छायांकनका क्रममा काठमाडौं बाहिर छिन् । पछिल्ला केही दिनदेखि उनी चितवनको सौराहामा छिन् । दर्शकले मन पराएको कार्यक्रम ‘रोडिज’ को छायांकनका क्रममा उनी सहकर्मीहरुसंगै सौराहामा छिन् । यसैबीच, अहिले उनी ‘हिमालय रोडिज सीजन सिक्सः वेलकम टु द जंगल’ मा आफूले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्नुबाहेक अर्को एउटा कुराको पनि विज्ञापन गरिरहेकी छिन्, त्यो पनि निशुल्कमात्र होइन, उल्टो आफैँले पैसा तिरेर । तपाईँहरुलाई प्रियंकाले निशुल्क विज्ञापन गरेको, अझ उल्टै आफैंले पैसा तिरेर विज्ञापन गरेको भन्ने कुरा सुनेर आश्चर्य लाग्न सक्छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...