काठमाडौं– अभिनेत्री वर्षा राउतले यो वर्षको हरितालिका तिज अमेरिकामा मनाउने भएकी छिन् । लामो समयदेखि अमेरिका रहँदै आएकी वर्षा तीजमा नेपाल फर्कन नपाउने भएकी छिन् । उनी अमेरिकामा ‘हिटलर आउँदैछ’ शीर्षकको नाटकमा व्यस्त छिन् । लामो समय अमेरिका रहँदा यता नेपालमा उनका श्रीमान् संजोग कोइराला भने एक्लो भएका छन् । त्यसो त वर्षा पनि अमेरिकामा संजोग बिना एक्ली नै छिन् । यसैबीच, वर्षालाई यति लामो समय अमेरिकामा रहँदा संजोगलाई मिस गर्नु भएको छैन ? भन्ने प्रश्न साधिएको थियो । उक्त प्रश्नको जवाफमा वर्षाले संजोगलाई खासै मिस नगरेको बताएकी छिन् । वर्षा भन्छिन्– ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...