काठमाडौं । चलचित्र ‘कार्साङ्’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले पोष्टरसँगै चलचित्र सिनेमाघरमा आउने मिति तय गरेको छ । यो चलचित्रले पुस २६ गते सिनेमाघरमा आउने मिति गरेको छ । सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका दुई मुख्यपात्र दयाहाङ राई र सिर्जना निङ्लेखु हुनुहुन्छ । यम शेर्पा निर्देशित चलचित्रको अघिल्लो हप्तामात्रै छायांकन सकिएको थियो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...