काठमाडौंमा चलचित्र ‘देवी’को प्रिमियर

September 5, 2024 at 05:57 AM

काठमाडौं। शुक्रवार प्रदर्शन हुने नेपाली चलचित्र ‘देवी’को भव्य रेड कार्पेट प्रिमियर शो बुधवार कमलपोखरीस्थित बिग मूभिज हलमा सम्पन्न भएको छ। कार्यक्रममा चलचित्रकर्मी, पत्रकार लगायत कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रिमियर शोमा अभिनेता कर्मा शाक्य, गजित बिस्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर, र निर्देशक सौरभ चौधरीसहित चलचित्रका मुख्य कलाकार शिल्पा मास्के, नाजिर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...