देवी हेरेका कलाकार भन्छन् : फिल्म राम्राे बनेकाे छ

September 5, 2024 at 09:52 AM
1 min read

काठमाडौँ- तीजकाे दिनदेखि प्रदर्शन हुने फिल्म देवीको बुधबार रेडकार्पेट प्रिमियर सो गरिएको छ। कमलपोखरीकाे सिटी सेन्टरस्थित बिग मुभिजमा देवी हेर्न आएका  फिल्मकर्मी तथा पत्रकारले फिल्म राम्राे बनेकाे प्रतिक्रिया दिएका छन्। अभिनेता गजित बिष्ट, विशाल पहारी, कर्मा शाक्य, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर,आकांक्षा कार्की र निर्देशक सौरभ चौधरीका साथमा फिल्म मुख्य कलाकार शिल्पा मास्के, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...