तस्बिरमा रोमान्टिक ‘रावायण’ जोडी पल र पूजा (६ तस्बिर)

September 5, 2024 at 10:35 AM

तिजको अवसर पारेर फिल्म ‘रावायण’ यो शुक्रबार, भदौ २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ । एक्सन लभ स्टोरी फिल्मको यो जोडीलाई ‘रमाइलो छ’का उद्धव रसाइलीको लेन्सबाट ६ तस्बिरहरुमा हेर्नुस् :

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...