‘हरिबहादुरको जुत्ता’ निर्माण हुने

September 5, 2024 at 11:05 PM

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण घोषणा गरिएको हो । चलचित्रलाई दीपेन्द्र के.खनालले निर्देशन गर्दै हुनुहुन्छ । गायक तथा म्युजिक भिडिओ निर्माता सरोज ओलीले चलचित्र निर्माण गर्न लाग्नुभएको हो । चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेख्नुहुनेछ । अभिनेता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...